images

२०८३ आश्विन १९ गते

images
images
images

डिभोर्सपछि अभिनेत्री शिल्पा बनिन् सन्न्यासी

डिभोर्सपछि अभिनेत्री शिल्पा बनिन् सन्न्यासी

images
images
बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • काठमाडौं । प्रसिद्ध नेपाली अभिनेत्री शिल्पा पोखरेल सन्न्यासी बनेकी छन् ।

    images
    images

    शिल्पाले ओशोको ध्यान शिविर पुगेर स्वामी आनन्द अरुणबाट नवसन्यास दीक्षा ग्रहण गरेकी छिन् ।यसै सन्दर्भमा अभिनेत्री तथा ओशो सन्न्यासी सोभिता सिम्खडाले सामाजिक सञ्जाल मार्फत शिल्पाको संन्यास दीक्षाको जानकारी दिएकी छिन् ।

    शिल्पाले केही अगाडि मात्र फिल्म निर्माता पति छविराज ओझासँग सम्बन्ध बिच्छेद गरेकी हुन् । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend