images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • जेसीबी एनएक्सटी सिरिजका मेकानिकल स्काभेटर नेपाल...

जेसीबी एनएक्सटी सिरिजका मेकानिकल स्काभेटर नेपाल ल्याउँदै ​एमएडब्लू

जेसीबी एनएक्सटी सिरिजका मेकानिकल स्काभेटर नेपाल ल्याउँदै ​एमएडब्लू

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं  । ​​​एमएडब्लू अर्थमुभर्स प्रालिले जेसीबी एनएक्सटी सिरिजका मेकानिकल स्काभेटर नेपालमा लन्च गर्ने भएको छ।​जेसीबी इन्डियासँगको सहकार्यमा नवीनतम् एक्साभेटरहरू जेसीबी एनएक्सटी 221 LC फ्युल मास्टर र जेसीबी एनएक्सटी 225 LCM ट्र्याक्ड एक्साभेटरहरू लन्च गर्न लागिएको कम्पनीले जनाएको छ ।

    images
    images

    ललितपुरको झम्सिखेलस्थित द प्लाजामा आयोजना हुने भव्य लन्च कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरहरूसहित करिब ७०० जना सरोकारवालाहरूको सहभागिता रहने छ।

    कम्पनीका अनुसार उक्त कार्यक्रममा मशिनहरूको विशेष प्रस्तुतीकरण रहने छ । साथै प्रदर्शनीपश्चात् जेसीबी स्काभेटर खरिद गर्ने ११ जना ग्राहकलाई साँचो हस्तान्तरण गरिने छ।

    images
    images

    कार्यक्रममा जेसीबी इन्डियाका सीईओ तथा एमडी दीपक शेट्टी र एमएडब्लूका अध्यक्ष विष्णु अग्रवालको सहभागिता रहने छ।​

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend