images

२०८३ आश्विन १९ गते

images
images
images

फागुन ७ गते कागेश्वरी मनोहरा नगरपालिकाले पर्यटन तथा सांस्कृतिक महोत्सव गर्दै

फागुन ७ गते कागेश्वरी मनोहरा नगरपालिकाले पर्यटन तथा सांस्कृतिक महोत्सव गर्दै

images
images
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौं । कागेश्वरी मनोहरामा हुन लागेको पर्यटन तथा सांस्कृतिक महोत्सवमा थुप्रै चर्चित कलाकारहरूको प्रस्तुति रहने भएको छ। 

    images
    images

    कागेश्वरी नगरपालिकाले यही बुधबार कागेश्वरी धाममा गर्न लागेको '११ औं कागेश्वरी मनोहरा पर्यटन महोत्सव तथा विशेष सांस्कृतिक कार्यक्रम' मा हास्य व्यङग्यदेखि गायन क्षेत्रका कलाकारहरूको प्रस्तुति हुने भएको हो। 

    हास्य व्यंग्य कलाकार मनोज गजुरेल, रामचन्द्र अधिकारी, सीपी पुडासैनी (धतुरे बा), गायक राजु परियार, शिरीर योगी, गायिका अस्मिता अधिकारी, काँठे लोक दोहोरी गायक नवराज घोरासैनी लगायतका कलाकारहरूको प्रस्तुति रहने आयोजक कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले जानकारी दिए।manohara-mahotsab-1739777058.jpg

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend