images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • दोर्दी खोला जलविद्युतको हकप्रद निष्कासन गर्न...

दोर्दी खोला जलविद्युतको हकप्रद निष्कासन गर्न तोक्यो बुक क्लोज मिति

दोर्दी खोला जलविद्युतको हकप्रद निष्कासन गर्न तोक्यो बुक क्लोज मिति

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । 

    images
    images

    कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, फागुन १४ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र दोर्दीको हकप्रद सेयर भर्न पाउनेछन् । 

    नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । हाल दोर्दी खोलाको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend