images

२०८३ आश्विन २४ गते

images
images
images

प्रि–ओपन सेसनमा नेप्से सूचक घट्यो

प्रि–ओपन सेसनमा नेप्से सूचक घट्यो

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १ दशमलव ५५  अंकले घट्को छ । यससँगै सूचक  २६७६ दशमलव ९१ को विन्दुमा कायम भएको छ ।

    images
    images

    आइतबार प्रि ओपन सेसनमा ६७ कम्पनीको २५ हजार ५ सय ९४ कित्ता सेयर कारोबार हुँदा २८ कम्पनीको भाउ बढेको छ भने ३२ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ४८ वटा कारोबार भएको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend