images

२०८३ आश्विन १८ गते

images
images
images

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विद्यमान संस्थापक सेयरधनीहरूका साथै सर्वसाधारणले समेत किन्न पाउने गरी ३२ हजार १० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

    images
    images

    इच्छुक विद्यमान संस्थापक सेयरधनीहरू र सर्वसाधारणले आगामी १५ दिनभित्र नवलपरासीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ । उक्त सेयरको बिक्री मूल्य प्रचलित नियमानुसार हुने र विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर शेयर बिक्रीमा राखिसकिएको समेत कम्पनीले स्पष्ट पारेको छ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend