images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • नेपालमा टियागोइभी २०२५ मोडलको डेलिभरी सुरु,...

नेपालमा टियागोइभी २०२५ मोडलको डेलिभरी सुरु, मूल्य कति ?

नेपालमा टियागोइभी २०२५ मोडलको डेलिभरी सुरु, मूल्य कति ?

images
images
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • काठमाडौं– टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रालिसँगको सहकार्यमा नेपालमा टियागो इभी २०२५को बुकिङ्गको साथै डेलिभरी सुरु गरेको छ । टियागोइभी २०२५ मोडल पुरानै सुरुवाती मूल्य २७.४९ लाखमा नेपालमा आएको छ। टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंडेलवाल भन्छन्, ‘नेपालमा हाम्रा विद्धुतीय सवारीसाधनको सफलताले नयाँ २०२५ टियागोइभि  ल्याउन उत्प्रेरित गरेको हो । यस गाडीको आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन सजिलो हुने हुँदा लोकप्रियता बढिरहेको छ ।’

    images
    images

    सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठको अनुसार यो नेपाली बजारमा लोकप्रिय विद्धुतीय ह्याचब्याकको रूपमा स्थापित भइसकेको छ ।

    कम्पनीका अनुसार नंया टियागोइभी २०२५ मोडलमा ग्राहकले २६.०३ से.मी.को फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम लगायत वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको सुविधा लिन सक्छन् । सुरक्षाको दृस्टीकोणले दुइटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, र हिल होल्ड कन्ट्रोल जस्ता विशेषताहरू यसमा छन् । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend