images

२०८३ आश्विन १९ गते

images
images
images

स्वरोजगार लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति

स्वरोजगार लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति

images
images
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्काशन(एफपीओ) निष्कासनका लागि अनुमति पाएको छ ।

    images
    images

    लघुवित्तले अंकित मूल्य १ सयका दरले १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्कासन गर्नेछ। कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend