images

२०८३ कार्तिक २ गते

images
images
images

बबरमहलमा मेलम्चीको पाइप फुट्यो, कार्यालयहरू डुबानमा

बबरमहलमा मेलम्चीको पाइप फुट्यो, कार्यालयहरू डुबानमा

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौं । बबरमहलस्थित मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् ।

    images
    images

    काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेको हो । पाइप फुटेपछि वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ । आवतजावतमा पनि समस्या भएको छ । उक्त स्थानमा अहिले नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend