images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • आइएमई लाइफको २१.०५ प्रतिशत ...

आइएमई लाइफको २१.०५ प्रतिशत लाभांश घोषणा

आइएमई लाइफको २१.०५ प्रतिशत लाभांश घोषणा

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी सेयरधनीलाई नगद लाभांश दिने भएको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

    images
    images

    कम्पनीले २१.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर आगामी बार्षिक साधारणसभाबाट पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend