images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • डा. बाबुराम दवाडी त्रिवि इन्जिनियरिङ अध्ययन...

डा. बाबुराम दवाडी त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानको सहायक डीन उपप्राध्यापकमा नियुक्त

डा. बाबुराम दवाडी त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानको सहायक डीन उपप्राध्यापकमा नियुक्त

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को सहायक डीन पदमा उपप्राध्यापक डा. बाबुराम दवाडी नियुक्त भएका छन् ।

    images
    images

    त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम तथा सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ अनुसार खुला प्रतिस्पर्धाबाट छनोट समितिले हालै डा. दवाडीलाई उक्त पदमा नियुक्त गरेको हो ।

    रिक्त सहायक डीन पदका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये प्रारम्भिक छनोटपछि अन्तर्वार्ता प्रक्रियामा समावेश भएका ८ जना उम्मेदवारले कार्ययोजना प्रस्तुति दिएका थिए । अन्तर्वार्ता चरणमा मूल्यांकनपछि कम्प्युटर इन्जिनियरिङ विभागमा कार्यरत डा. दवाडी उत्कृष्ट ठहरिँदै सहायक डीन पदमा नियुक्त भएका हुन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend