images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से सूचक ०...

प्रि ओपन सेसनमा नेप्से सूचक ० ३.३६ अंकले घट्यो

प्रि ओपन सेसनमा नेप्से सूचक ० ३.३६ अंकले घट्यो

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)० ३.३६ अंकले घटेको छ । यससँगै सूचक  २६८४.९५  को विन्दुमा कायम भएको छ ।

    images
    images

    सोमबार प्रि ओपन सेसनमा१ करोड २२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६७ कम्पनीको १८ हजार ५६ कित्ता सेयर कारोबार भएको छ ।  

    २८ कम्पनीको भाउ बढेको छ भने ३३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १६ वटा कारोबार भएको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend