images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • एफपीओ निष्कासन गर्न स्वरोजगार लघुवित्तले पायो...

एफपीओ निष्कासन गर्न स्वरोजगार लघुवित्तले पायो अनुमति

एफपीओ निष्कासन गर्न स्वरोजगार लघुवित्तले पायो अनुमति

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • काठमाडौं ।  स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने अनुमति पाएको छ । 

    images
    images

    लघुवित्तले १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गर्ने अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तहरूले एफपीओ जारी गर्न लागेका हुन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend