images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • एमएबि हाईब्रिड फण्ड एल २ को...

एमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप

एमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • काठमाडौंः  एमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरेको छ। एनएमबि क्यापिटलले माघ २४ गते देखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोषको समय थप गरेको हो । 

    images
    images

    उक्त फण्डको इकाई खरिदका लागि अब फागुन ८ गतेसम्म आवेदन दिन सकिने भएको छ। क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो। एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल २ दश वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend