images

२०८३ आश्विन १९ गते

images
images
images
  • प्रविधि
  • ‘राइड फर लाइफ’ सचेतना साइकल र्‍यालीमा...

‘राइड फर लाइफ’ सचेतना साइकल र्‍यालीमा डिशहोम बन्यो इन्टरनेट पार्टनर

‘राइड फर लाइफ’ सचेतना साइकल र्‍यालीमा डिशहोम बन्यो इन्टरनेट पार्टनर

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं ।  डिशहोम ‘राइड फर लाइफ २०२५’ सचेतना साइकल र्‍यालीमा इन्टरनेट पार्टनर बनेको छ।

    images
    images

    कम्पनीका अनुसार क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण पोष्ट र नेपाल क्यान्सर केयर फाउन्डेसनको सहकार्यमा यो र्‍यालीको आयोजना गर्न लागिएको हो। 

    ‘राइड फर लाइफ २०२५’ सचेतना साइकल र्‍याली शनिबार बिहान साढे ६ बजेदेखि हुनेछ। हरेक वर्ष विश्व क्यान्सर दिवसलाई लक्षित गरेर अन्नपूर्ण पोस्ट्ले सचेतना साइकल र्‍याली गर्दै आइरहेको छ। यो १०औँ संस्करण हो।

    images
    images

    ‘रोग लाग्नुभन्दा लाग्नै नदिने भन्ने सन्देश प्रवाह गर्न क्यान्सरविरुद्ध सचेतना अभियान सञ्चालन गरिरहेका छन्। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend