images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • दोर्दी खोला जलविद्युतले पायो १०० प्रतिशत...

दोर्दी खोला जलविद्युतले पायो १०० प्रतिशत निष्कासनको अनुमति

दोर्दी खोला जलविद्युतले पायो १०० प्रतिशत निष्कासनको अनुमति

images
images
बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोर्दी खोला जलविद्युत कम्पनीलाई १०० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ।

    images
    images

    धितोपत्र बोर्डले माघ २३ गते दोर्दी खोला जलविद्युतलाई चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो। अब कम्पनीले चुक्तापुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।

    हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend