images

२०८३ आश्विन २० गते

images
images
images

फिल्म ‘हन्टर’मा यस्तो छ अरुणको लुक्स

फिल्म ‘हन्टर’मा यस्तो छ अरुणको लुक्स

images
images
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • काठमाडौँ । फिल्म ‘हन्टर’को मुख्य पात्र अरुण क्षेत्रीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । निर्माण युनिटले सार्वजनिक गरेको क्यारेक्टर लुक्स पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन् । 

    images
    images

    उनको अनुहारमा रगत लतपतिएको छ । यसले उनी एक्सन भूमिकामा रहने अनुमान गर्न सकिन्छ ।केही अगाडि निर्माण घोषणा भएको फिल्मको अन्य कलाकार सार्वजनिक गरिएको छैन । फिल्म जीवन सिंहले निर्देशन गर्न लागेका हुन् । 

    क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मले सुदूरपश्चिमको कथा भन्नेछ । फिल्म हन्टर रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशक सिंहले बताए । फिल्म पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । फिल्मको छायाङ्कन पश्चिम नेपालमा हुने बताइन्छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend