images

२०८३ आश्विन १६ गते

images
images
images

भायानेट कम्युनिकेसनमा रोजगारीको अवसर

भायानेट कम्युनिकेसनमा रोजगारीको अवसर

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं । भायानेट कम्युनिकेसनमा रोजगारीको अवसर खुलेको छ।कम्पनीले पोखराका लागि रिजनल एडमिन र पोखरा र टाडीका लागि एरिया सेल्स रिप्रेजेन्टेटिभ पदमा कर्मचारी माग गरेको हो।

    images
    images

    रिजनल एडमिन पदमा आवेदन दिने इच्छुकले व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।सोही क्षेत्रमा १ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। फ्रेसरले पनि आवेदन दिन सक्ने कम्पनीको भनाइ छ।

    यस्तै, एरिया सेल्स रिप्रेजेन्टेटिभ पदको लागि एसएलसी वा +२ उत्तीर्ण गरेको हुनुपर्नेछ। फ्रेसरले आवेदन दिन सक्नेछन्। इच्छुकले फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend