गायक सुशान्त केसीको नयाँ गीत ‘झण्डै’ सार्वजनिक भएको छ । उनले आफ्नो जन्मदिनको अवसरमा आइतबार यो गीत सार्वजनिक गरेका हुन् ।
रिलिजको केही घण्टामै ‘झण्डै’ युट्युब ट्रेन्डिङमा परेको छ ।
विछोडको भाव प्रस्तुत गरिएको यस गीतमा सुशान्तको स्वर छ । उनी र इशान केसीले संगीत दिएको गीतको भिडियोमा सुशान्त र राजश्री थापाले अभिनय गरेका छन् ।




.gif)





