images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • विराटनगरमा श्रीजा अटोमोबाइल्सको एक्सचेन्ज एन्ड टेस्ट...

विराटनगरमा श्रीजा अटोमोबाइल्सको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प

विराटनगरमा श्रीजा अटोमोबाइल्सको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प

images
images
बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • काठमाडौं । सांग्रिला मोटर्सको विराटनगरस्थित आधिकारिक विक्रेता श्रीजा अटोमोबाइल्सले एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सञ्चालन गरेको छ ।

    images
    images

    कम्पनीले माघ १६ गतेदेखि माघ १९ गतेसम्म चार दिन कञ्चनजंघा बैंक्वेट, गोघ्रा चोक, विराटनगरमा क्याम्पको आयोजना गरेको हो ।

    क्याम्पमा ग्राहकहरूले लिपमोटरको सी१० र सिट्रोन ईसी३ जस्ता अत्याधुनिक विद्युतीय गाडीसँग एक्सचेन्ज अफर र वित्तीय सुविधा पाउने कम्पनीले जनाएको छ ।

    images
    images

    यस्तै, कार्यक्रममा ईभीहरूको टेस्ट ड्राइभ, विशेष छुट र सात किलोवाटको चार्जर पनि नि:शुल्क मिल्ने कम्पनीले जनाएको छ ।

    क्याम्पले विराटनगरका ग्राहकलाई विद्युतीय सवारी साधनको नवीनतम प्रविधि अन्वेषण गर्ने र बजारमा उपलब्ध सबैभन्दा राम्रो सुविधा प्राप्त गर्ने अवसर प्दान गर्ने श्रीजा अटोमोबाइल्सको विश्वास छ ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend