images

२०८३ आश्विन २२ गते

images
images
images

डा किरण शाक्य नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा नियुक्त

डा किरण शाक्य नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा नियुक्त

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण ४ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण ४ २०८१
  • काठमाडौं– नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा  नेत्ररोग विशेषज्ञ डा किरण शाक्य नियुक्त भएका छन्। 

    images
    images

    नेपाल आँखा अस्पतालको सञ्चालक समितिको बैठकले डा शाक्यलाई अस्पतालको मेडिकल डाइरेक्टरमा नियुक्त गरेको हो।डा शाक्य फेको तथा भिट्रो रेटिनल सर्जनको रुपमा नेपाल आँखा अस्पतालमै कार्यरत थिए। डा शाक्य १३ वर्षदेखि नेपाल आँखा अस्पतालमा कार्यरत छन्।

    नेपाल आँखा अस्पतालले यसै वर्ष डा शाक्यलाई सर्जन अफ द इयरको रुपमा पुरस्कृत समेत गरेको थियो। यसअघि मेडिकल डाइरेक्टरमा डा कमल बहादुर खड्का थिए। 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend