images

२०८३ आश्विन २० गते

images
images
images

प्रदीपको ‘एक्टर’ हलमा नचलाउन अदालतको अन्तरकालीन आदेश

प्रदीपको ‘एक्टर’ हलमा नचलाउन अदालतको अन्तरकालीन आदेश

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौँ । प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टरः टेक वान’ हलमा नचलाउन अदालतको अन्तरिम आदेश दिएकाे छ।काठमाडाैँ जिल्ला अदालतले आज फिल्मको प्रदर्शन रोक्न अन्तरकालीन आदेश दिएको हाे।

    images
    images

    अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलमा बोलाएको नेपाल डायस्पोरा इन्टरटेनमेन्टको तर्फका कानून व्यवसायी यज्ञमणी न्यौपानेले बताए। फिल्म भाेलि अर्थात् माघ १६ देखि प्रदर्शन  गर्ने टिमकाे तयारीमा थियो। फिल्मका निर्देशक राजन भुसाल हुन्।

    गत ४ माघमा प्रदर्शन भएको अर्को फिल्म ‘एक्टर’का निर्माताले फिल्मविरुद्ध प्रतिलिपी अधिकार हनन भएको भन्दै रिट दायर गरेका थिए।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend