images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • सीजी मोटर्स बन्यो नेपालमा जेटुर ब्रान्डको...

सीजी मोटर्स बन्यो नेपालमा जेटुर ब्रान्डको अधिकृत वितरक

सीजी मोटर्स बन्यो नेपालमा जेटुर ब्रान्डको अधिकृत वितरक

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौँ । सिजी मोटर्सले नयाँ ब्रान्डको गाडी नेपालमा भित्र्याउन सम्झौता गरेको छ। सिजीले जेटुर ब्रान्डको इलेक्ट्रिक एसयूभीको  अधिकृत वितरक बन्न आधिकारिक सम्झौतामा हस्ताक्षर गरेको हो। 

    images
    images

    जेटुर, चेरी ग्रुपको अग्रणी ब्रान्ड हो भने सो ब्रान्ड आफ्ना मजबूत र टफ एसयूभीहरूका लागि प्रख्यात छ।सम्झौतापत्रमा जेटुर इन्टरनेशनलका उपाध्यक्ष केभिन जू र सीजीका सीईओ तथा निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका गरेका छन् । 

    सीजी मोटर्सले नेपालमा नेटा, स्मार्ट, अवतार, एओन, रेडारा, एक्सपेङ, दायुन, किङलङ, केवाईसीलगायत ईभी बिक्री गर्दै आएको छ। 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend