images

२०८३ आश्विन ३० गते

images
images
images
  • बैंक वित्त
  • सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा,३५...

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा,३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा,३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५४ हजार ८११ दशमलव ५७ कित्ता संस्थापक शेयर माघ १५ गतेदेखि बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता १२० रुपैयाँ अंकित मूल्यमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो ।

    images
    images

    इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

    आवेदन कम्पनीको केन्द्रिय कार्यालय नारायणहिटी, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी बैंकले दिएको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गरिने जानकारी बैंकले दिएको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend