images

२०८३ आश्विन १९ गते

images
images
images

कस्तो हुनेछ आइफोन–१७ को डिजाइन?

कस्तो हुनेछ आइफोन–१७ को डिजाइन?

images
images
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौं । आइफोन–१७ को तस्बिर सार्वजनिक भएको छ।

    images
    images

    भारतीय सञ्चार माध्यमका अनुसार यो तस्बिर आइफोन–१७ एयरको पछाडिको कभर हो।

    एप्पलले हरेक वर्ष जस्तै यो वर्ष पनि सेप्टेम्बरमा नयाँ फ्ल्यागसिप सिरिज सार्वजनिक गर्नेछ। सोअनुसार आइफोन–१७ सिरिज अन्तर्गत आइफोन–१७ र आइफोन १७ प्रो सार्वजनिक गर्नेछ।

    images
    images

    त्यस्तै, आइफोन–१७ प्लसको सट्टा आइफोन–१७ एयर पनि हुन सक्ने अनुमान गरिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend