images

२०८३ आश्विन ३० गते

images
images
images

स्ट्याण्डर्ड चार्टड बैंकमा रोजगारीको अवसर

स्ट्याण्डर्ड चार्टड बैंकमा रोजगारीको अवसर

images
images
सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर खुलेको छ।

    images
    images

    बैंकले विरेन्द्रनगर र काठमाडौंका लागि 'टेलर' पदमा कर्मचारी माग गरेको हो।

    आवेदकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने जिपिए बढी ल्याएकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ।

    images
    images

    आवेदक प्रशासन, मार्केटिङ सम्बन्धी राम्रो ज्ञान भएको र टिम वर्क गर्न सक्ने हुनु पर्नेछ।

    इच्छुकले विरेन्द्रनगरमा माघ २४ गतेसम्म र काठमाडौंमा माघ २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend