images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सपोर्ट लघुवित्तको नाफा ८० प्रतिशत बढ्यो,...

सपोर्ट लघुवित्तको नाफा ८० प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी दोहोरो अंकमा

सपोर्ट लघुवित्तको नाफा ८० प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी दोहोरो अंकमा

images
images
शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • काठमाडौंः चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमास सम्म आइपुग्दा सपोर्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७९.३९ प्रतिशतले बढेर १ करोड ५५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ८६ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो । 

    images
    images

    पुससम्म खुद ब्याज आम्दानी २ करोड ९३ लाखबाट बढेर ५ करोड १६ लाख पुगेको छ । यता, प्रोभिजन घटेको छ । जस कारणले नाफामा वृद्धि देखिएको हो । 

    त्यस्तै, सञ्चालन नाफा २२४.७५ प्रतिशतले बढेर २ करोड ३३ लाख रुपैयाँमा पुगेको छ । चुक्ता पुँजी १२ करोड २४ लाख रुपैयाँ रहेको सपोर्टको जगेडा कोषमा ५ करोड ४५ लाख जम्मा छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ३२ पैसा छ । एनपीएल १.७४ प्रतिशत छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend