images

२०८३ आश्विन १५ गते

images
images
images

पुसमा ६७ हजार युवाले काम खोज्दै छाडे देश

पुसमा ६७ हजार युवाले काम खोज्दै छाडे देश

images
images
बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • काठमाडौं । गएको पुस महिनामा कामको खोजीमा ६७ हजार २५८ युवाले देश छाडेका छन्।

    images
    images

    वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार यो संख्या पुसमा नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको हो।

    पुसमा नयाँ श्रम स्वीकृति लिएर ४० हजारभन्दा धेरै युवा विदेशिएका छन्।

    images
    images

    सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स युएईका लागि २१ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन्। 

    साउदीका लागि १३ हजार र कतारका लागि ११ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend