images

२०८३ आश्विन २८ गते

images
images
images

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २१ पैसा, आज कुन देशको मुद्राको भाउ कति ?

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २१ पैसा, आज कुन देशको मुद्राको भाउ कति ?

images
images
मंगलवार, आषाढ १८ २०८१
मंगलवार, आषाढ १८ २०८१
  • नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहितका धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

    images
    images

    राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। विगत तीनदिन स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो।

    विगत तीन दिन अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसामा कारोबार भएको थियो। 

    images
    images

    त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ १७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ। आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ८० पैसा र बिक्रीदर १६९ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। 

    त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८९ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ।

     
    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 133.21 133.81
     
    EUR (European Euro)
    1 143.17 143.82
     
    GBP (UK Pound Sterling)
    1 168.80 169.56
     
    CHF (Swiss Franc)
    1 147.81 148.48
     
    AUD (Australian Dollar)
    1 88.88 89.28
     
    CAD (Canadian Dollar)
    1 97.30 97.74
     
    SGD (Singapore Dollar)
    1 98.27 98.72
     
    JPY (Japanese Yen)
    10 8.27 8.31
     
    CNY (Chinese Yuan)
    1 18.33 18.41
     
    SAR (Saudi Arabian Riyal)
    1 35.51 35.67
     
    QAR (Qatari Riyal)
    1 36.54 36.70
     
    THB (Thai Baht)
    1 3.63 3.65
     
    AED (UAE Dirham)
    1 36.27 36.43
     
    MYR (Malaysian Ringgit)
    1 28.26 28.39
     
    KRW (South Korean Won)
    100 9.64 9.68
     
    SEK (Swedish Kroner)
    1 12.59 12.65
     
    DKK (Danish Kroner)
    1 19.20 19.28
     
    HKD (Hong Kong Dollar)
    1 17.05 17.13
     
    KWD (Kuwaity Dinar)
    1 434.63 436.59
     
    BHD (Bahrain Dinar)
    1 353.35 354.94

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend