images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • म्याग्दीमा ठेका र मदानीलगायत परम्परागत काठका...

म्याग्दीमा ठेका र मदानीलगायत परम्परागत काठका सामग्रीको बिक्री घट्यो

म्याग्दीमा ठेका र मदानीलगायत परम्परागत काठका सामग्रीको बिक्री घट्यो

images
images
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा ठेका र मदानीको बिक्री घटेको व्यवसायीले बताएका छन् । बेनीमा भइरहेको आठौं म्याग्दी महोत्सवमा मेला भर्न आउने दर्शकलाई लक्षित गरेर बाग्लुङबाट ल्याइएको ठेका र मदानीको बिक्री कम भएको हो ।

    images
    images

    अघिल्लो वर्षहरूको तुलनामा मेलामा यो वर्ष ठेका, मदानीलगायत काठका अरू परम्परागत सामग्री सोचेअनुरूप बिक्री नभएको व्यवसायी टीका चुदाराले बताउनुभयो । केही वर्ष अघिसम्म ठेका र मदानीको माग पुर्‍याउनै कठिन हुने गरेको उहाँको अनुभव छ ।

    गाउँमा गाईभैँसी पाल्नेहरू घट्दै गएको, सिल्टे र प्लास्टिकका ठेका तथा विद्युतीय मदानीको प्रयोग गर्ने प्रचलनले ठेका र मदानी बनाउने परम्परागत सीप र पेशा सङ्कटमा पर्न थालेको छ । - रासस

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend