images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • कुमारी बैंक र वात्सल्य नेचुरल आईभीएफबीच...

कुमारी बैंक र वात्सल्य नेचुरल आईभीएफबीच ग्राहकलाई छुट दिने सम्झौता

कुमारी बैंक र वात्सल्य नेचुरल आईभीएफबीच ग्राहकलाई छुट दिने सम्झौता

images
images
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • काठमाडौं ।कुमारी बैंक लिमिटेड र नक्सालस्थित वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ ।

    images
    images

    यस सम्झौता अनुसार बैंकका ग्राहकलाई वात्सल्य आईभीएफ प्याकेजमा १० रुपैयाँको छुट प्रदान गरिनेछ साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १०प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ । 

    वात्सल्य नेचुरलले बाँझोपन परीक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षणलगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend