images

२०८३ आश्विन १६ गते

images
images
images

पाण्डे राप्ती हाइड्रोको अध्यक्षमा नियुक्त

पाण्डे राप्ती हाइड्रोको अध्यक्षमा नियुक्त

images
images
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • काठमाडौं - राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको अध्यक्षमा सुशील कुमार पाण्डेलाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको माघ ७ गते दिउँसो ४ बजे बसेको बैठकले अध्यक्षमा पाण्डेलाई नियुक्त गरेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend