images

२०८३ आश्विन १८ गते

images
images
images
  • उर्जा
  • पुस ९ देखि काठमाडौंका विभिन्न क्षेत्रहरूमा...

पुस ९ देखि काठमाडौंका विभिन्न क्षेत्रहरूमा आगामी १० दिन विद्युत् कटौती

पुस ९ देखि काठमाडौंका विभिन्न क्षेत्रहरूमा आगामी १० दिन विद्युत् कटौती

images
images
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आगामी १० दिनसम्म विद्युत् आपूर्ति प्रभावित हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणको काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सदृढीकरण आयोजना, खरिपाटी, भक्तपुरका अनुसार भोलि (माघ पुस ९) देखि कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका इलाकामा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।

    images
    images

    विद्युत् आपूर्ति अवरुद्ध हुने कारण भनेको उक्त क्षेत्रका विद्युतीय लाइनलाई भूमिगत गर्ने कार्य हो। यस कारण, प्रभावित क्षेत्रका बासिन्दालाई बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक ५ घण्टा विद्युत् आपूर्ति बन्द रहने छ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend