images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य...

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

images
images
मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ०.२६ अंकले बढेर २६०८.२६ विन्दुमा पुगेको छ।

    images
    images

    यो समयमा ५० स्क्रिप्सको ७ हजार ९१३ कित्ता सेयर ६० लाख ३५ हजार ४०६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका २२ स्टक्सको मूल्य बढ्दा २६ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रह्यो।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend