images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा...

हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशतसम्म छुट

हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशतसम्म छुट

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौं । हिमालयन बैंक लिमिटेड र बुद्ध एयरबीच बैंकका ग्राहकहरूलाई बुद्ध एयरको हवाई टिकटमा छुट प्रदान गर्ने सम्झौता भएको छ । दुई पक्षबीच भएको सम्झौताअनुसार बुद्ध एयरले बैंकका ग्राहकहरूलाई हवाई टिकटमा ८ प्रतिशतसम्म छुट दिनेछ ।

    images
    images

    हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गले उक्त छुट प्राप्त गर्न कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

    बैंकका कार्डबाहक तथा ग्राहकहरूले अन्य स्थानमा प्राप्त गर्न सक्ने छुटको जानकारी यहाँबाट हेर्न सकिने बैंकले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend