images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • श्री एसटीसी ग्रुपले आइसिनले उत्पादन गर्ने...

श्री एसटीसी ग्रुपले आइसिनले उत्पादन गर्ने टोयोटाका पार्ट्स नेपालमा बिक्री गर्ने

श्री एसटीसी ग्रुपले आइसिनले उत्पादन गर्ने टोयोटाका पार्ट्स नेपालमा बिक्री गर्ने

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौँ ।आइसिन कम्पनीले एएसकेसँगको ज्वाइन्ट भेन्चरमा टोयोटाका सवारी साधनमा लाग्ने आफ्टर मार्केट पार्ट्सको उत्पादन गर्ने भएको छ ।

    images
    images

    कम्पनीका अनुसार भारतमा आइसिनका क्लच, लुब्रिकेन्ट, ब्याट्री, फ्युल पम्प लगायतका विभिन्न पार्ट्स उत्पादन हुनेछन् । त्यहाँबाट भारतसहित नेपाल, श्रीलंका र बंगलादेशमा निर्यात गरिने छ । भारतमा आगामी अप्रिल १ देखि यी उत्पादनको औपचारिक बिक्री वितरण शुरु गरिने बताइएको छ ।

    नेपालमा श्री एसटीसी ग्रुप अन्तर्गतको कलस अटो इन्टरप्राइजेजले एएसकेका उत्पादन बिक्री वितरण गरिरहेको छ । यस अनुसार आइसिनका उत्पादन समेत कलसले नै बिक्री वितरण गर्नेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend