images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • बीवाईडीको ‘एक्सचेन्ज फेस्ट’ : पुराना गाडीसँग...

बीवाईडीको ‘एक्सचेन्ज फेस्ट’ : पुराना गाडीसँग ब्रान्ड न्यू ईभी साट्न सकिने

बीवाईडीको ‘एक्सचेन्ज फेस्ट’ : पुराना गाडीसँग ब्रान्ड न्यू ईभी साट्न सकिने

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौं । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ । पाँच दिनसम्म चल्ने उक्त मेला यही माघ ९ देखि शुरू हुँदैछ ।

    images
    images

    एक्सचेन्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग बीवाइडीको ब्रान्ड न्यू ईभी साट्न सक्नेछन् ।

    यसरी एक्सचेन्ज गर्दा ग्राहकले उत्कृष्ट मूल्यांकनको साथै एक्सचेन्ज बोनस, लोयल्टी बोनस, नि:शुल्क प्रिमियम एसेसोरिज र नि:शुल्क चार्जर जडानको सुविधा पाउनेछन् । एक्सचेन्ज मेला काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगञ्ज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा आयोजना हुनेछ ।

    images
    images

    एक्सचेन्ज फेस्टमा सहभागी भएर ग्राहकले पुरानो गाडीसँग बीवाईडीको एट्टो३, डल्फिन र एम६ जस्ता चर्चित र लोकप्रिय ईभी साट्न सक्नेछन् । बीवाईडी नेपाली बजारमा सर्वाधिक बिक्री हुने ईभी ब्रान्ड हो । नेपाली बजारमा यसको एट्टो३, डल्फिन र एम६ मोडल निकै लोकप्रिय मानिन्छन् ।null

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend