images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक १.६७...

प्रि ओपन सेसनमा नेप्से परिसूचक १.६७ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक १.६७ अंकले बढ्यो

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।  यो समयमा परिसूचक १.६७ अंकले बढेर २६०२.८८ विन्दुमा पुगेको हो।

    images
    images

    प्रि ओपन सेसनमा ६० स्क्रिप्सको ८८ हजार ६७२ कित्ता सेयर ५ करोड ३८ लाख  २७ हजार ३९१ रुपैयाँमा खरिदबिक्री भए।

    कारोबारमा आएकामध्ये २१ स्टक्सको मूल्य बढेको छ भने ३३ वटाको घटेको छ। ४ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend