images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • सुनको मूल्य तोलामा एक सय रुपैयाँले...

सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो, चाँदी स्थिर

सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो, चाँदी स्थिर

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार रुपैयाँ कायम भएको छ ।

    images
    images

    अघिल्लो कारोबारको दिन आइतबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमामा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend