images

२०८३ आश्विन २१ गते

images
images
images
  • अर्थतन्त्र
  • नेपाल राष्ट्र बैंकद्वारा सरकारी कारोबार निर्देशिका...

नेपाल राष्ट्र बैंकद्वारा सरकारी कारोबार निर्देशिका २०७६ संशोधन, के-के भयो थपघट ?

नेपाल राष्ट्र बैंकद्वारा सरकारी कारोबार निर्देशिका २०७६ संशोधन, के-के भयो थपघट ?

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारी कारोबार निर्देशिका २०७६ लाई संशोधन गरेको छ । 

    images
    images

    संशोधित व्यवस्थाअनुसार नेपाल सरकार र स्थानीय तहको सरकारी कारोबार गर्ने बैंकहरुले दैनिक कारोबार विवरण पठाउनुपर्नेछ । निर्देशिकामा सरकारी कारोबारको परिचय, संघ, प्रदेश र स्थानीय तहका गरी तीनै तहका सरकारी खाता तथा राजस्व खाता सञ्चालन सम्बन्धी व्यवस्थाहरू समाविष्ट गरिएका छन् ।

    सरकारी कारोबारका क्रममा देखिएका सैद्धान्तिक तथा व्यावहारिक समस्यालाई आवश्यकता र औचित्यताको आधारमा समय सापेक्ष सम्बोधन गर्न सरकारी कारोबार निर्देशिकालाई संशोधन गरी नेपाल राष्ट्र बैंक सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन) लागू गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend