images

२०८३ आश्विन २० गते

images
images
images

गोंड जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न गोंड समाज उत्थान समितिको माग

गोंड जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न गोंड समाज उत्थान समितिको माग

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • काठमाडौं । गोंड जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न नेपाल गोंड समाज उत्थान समितिले माग गरेको छ । वीरगञ्जमा शनिबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

    images
    images

    बैठकले राज्यको सेवासुविधाबाट वञ्चित रहेका गोंड जातिलाई आदिवासी जनजातिमा सूचीकृत गराइ राज्यको मूलधारमा ल्याउन सरकारसँग माग गर्ने निर्णय भएको समाजका युवा नेता बिन्दुभूषण साहले जानकारी दिए ।

    बैठकले गोड जातिलाई आदिवासी जनजातिमा सूचीकृत गराउनका लागि संघीय तथा समान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको समाजका पर्सा अध्यक्ष मनोज साह गोंडले जानकारी दिए ।बैठकमा समाजका केन्द्रीय उपाध्यक्ष लालजी साह गोंड, केन्द्रीय कोषाध्यक्ष प्रहलाद गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend