images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • पुडासैनी र अधिकारी मेरो माइक्रोफाइनान्स लघुवित्तको...

पुडासैनी र अधिकारी मेरो माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा निर्वाचित

पुडासैनी र अधिकारी मेरो माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा निर्वाचित

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा मिति २०८१ माघ ४ गते सम्पन्न भएको छ। साधारण सभाबाट समूह ख अर्थात् सर्वसाधारण सेयरधनी समूहतर्फबाट दुई सञ्चालक निर्विरोध निर्वाचित भएका छन्।

    images
    images

    साधारण सभामा बद्रि प्रसाद पुडासैनी र ज्ञानुकृष्ण अधिकारी सर्वसाधारण समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नका लागि निर्विरोध निर्वाचित भएका हुन्।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend