images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्यमा गिरावट,आज कतिमा हुँदैछ कारोबार...

सुनचाँदीको मूल्यमा गिरावट,आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट,आज कतिमा हुँदैछ कारोबार ?

images
images
आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला १ लाख ५७ हजार ९०० रुपैयाँ पुगेको छ।

    images
    images

    आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार ८६० रुपैयाँमा करोबार भइरहेको छ । गत शुक्रबार चाँदी १ हजार ८९० रुपैयाँमा कारोबार भएको थियो।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend