images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • प्रभु केवलकारको हकप्रद शेयरमा आवेदन दिने...

प्रभु केवलकारको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

प्रभु केवलकारको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

images
images
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले मंसिर २९ गतेदेखि निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    images
    images

    कम्पनीले ७० लाख कित्ता हकप्रद शेयर निष्कासनमा ल्याएको हो । यो कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत नभएको कम्पनी हो । कम्पनीले संस्थापक शेयरधनीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा यी हकप्रद शेयर विक्री गर्न लागेको हो ।

    मंसिर ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् । प्रभु केवलकारको कार्यालय तिनकुने , काठमाडौंबाट हकप्रद शेयर खरीदका लागि आवेदन प्राप्त गर्न र बुझाउन सकिनेछ ।हकप्रद शेयर वापतको रकम कम्पनीको नाममा प्रभु बैंक कोटेश्वरमा रहेको खाता नम्बर ११५०१५३५६२१०००१५ मा जम्मा गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend