images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • माघ २७ गते मर्जर तथा प्राप्तिको...

माघ २७ गते मर्जर तथा प्राप्तिको प्रस्ताव अघि सार्दै सृजनशील लघुवित्तको साधारण सभा आह्वान

माघ २७ गते मर्जर तथा प्राप्तिको प्रस्ताव अघि सार्दै सृजनशील लघुवित्तको साधारण सभा आह्वान

images
images
शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • काठमाडौं । सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २७ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । माघ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल , पावन मिथिला, गोलबजार, सिराहमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।

    images
    images

    सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुृका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने प्रस्तावलाई पनि सभामा पेश गरिनेछ । आगामी दिनमा कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

    सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा माघ १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend