images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • नेप्से परिसूचक ७.३३ अंकले घट्यो, ५...

नेप्से परिसूचक ७.३३ अंकले घट्यो, ५ अर्ब ९३ करोड बराबरको कारोबार

नेप्से परिसूचक ७.३३ अंकले घट्यो, ५ अर्ब ९३ करोड बराबरको कारोबार

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ७.३३ अंकले घटेर दुई हजार ५८८.६२ अंकमा बजार बन्द भएको हो ।

    images
    images

    यसदिन कारोबार रकम भने थोरैले बढेको छ । बुधबार ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरको एक करोड ७ लाख ४५ हजार ४२७ कित्ता शेयर कारोबार भएकोमा आज ५ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ बराबरको  १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता शेयर खरिदबिक्री भएको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend