images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • चितवन महोत्सवमा स्काइवेलको एक करोडको गाडी...

चितवन महोत्सवमा स्काइवेलको एक करोडको गाडी बिक्री

चितवन महोत्सवमा स्काइवेलको एक करोडको गाडी बिक्री

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । चितवन महोत्सव २०८१ मा स्काइवेलको एक करोड रुपैयाँको गाडी डेलिभरी भएको छ । स्काइवेलको एक करोडमाथिको ईटी५ गाडी डेलिभरी भएको हो ।
     
    चितवन महोत्सव २०८१ मा उपलब्ध ईभीमा स्काइवेलको प्रिमियम गाडी डेलिभरी भएको कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए ।
     
    ईटी५, बीई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमि रेन्ज दिने प्रिमियम एसयूभी बिक्रीका निम्ति उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend