images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • बिहेको सिजनमा सुनचाँदीको भाउ ह्वात्तै बढ्यो,आज...

बिहेको सिजनमा सुनचाँदीको भाउ ह्वात्तै बढ्यो,आज कतिमा हुँदैछ कारोबार ?

बिहेको सिजनमा सुनचाँदीको भाउ ह्वात्तै बढ्यो,आज कतिमा हुँदैछ कारोबार ?

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • काठमाडौँ । बिहीबार पनि सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ बढेको हो । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको छ ।

    images
    images

    बुधबार भने यो मूल्य १ लाख ५५ हजार ४ सय रुपैयाँ थियो । यता, चाँदीको भाउसमेत तोलामा ५० रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ८ सय ५० रुपैयाँ पर्ने भएको हो । 

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend