images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • प्रि–ओपन सेसनमा २ .६९ अंकले बढ्यो...

प्रि–ओपन सेसनमा २ .६९ अंकले बढ्यो नेप्से

प्रि–ओपन सेसनमा २ .६९ अंकले बढ्यो नेप्से

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव ६९ विन्दुले बढेको छ । यससँगै सूचक २५९६ दशमलव ८२ अंकमा आएको छ ।

    images
    images

    यस अवधिमा ३० लाख १३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ४२ कम्पनीको ३ हजार ७ सय ७६ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा २० कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ८४ वटा कारोबार भएको हो ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend