images

२०८३ आश्विन २५ गते

images
images
images
  • बजार
  • बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ...

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं ।  नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ।मंगलबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ बुधबार प्रतितोला चार सय रूपैयाँ बढेको हो।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार रूपैयाँमा कारोबार भएको थियो।

    यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा कारोबार भएको थियो।  मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend